महिला सङ्घ महाधिवेशनको तयारीमा

काठमाडौं । नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनका सिलसिलामा ७३ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । सङ्घको यही भदौ २९ देखि ३१ गते काठमाडौँमा हुने तेस्रो अधिवेशनका लागि नुवाकोट र रुपन्देहीबाहेक ७३ जिल्लामा अधिवेशन सम्पन्न गरिएको केन्द्रीय सदस्य हरिप्रभा खड्गीले जानकारी दिनुभयो । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएपछि बसेको … Continue reading महिला सङ्घ महाधिवेशनको तयारीमा